प्रस्थान ३९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ तिनीहरूले पवित्र ठाउँमा सेवा गर्नेहरूका लागि निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर+ राम्रा-राम्रा पोसाकहरू बुने। यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले हारुनको निम्ति पवित्र पोसाक बनाए।+
३९ तिनीहरूले पवित्र ठाउँमा सेवा गर्नेहरूका लागि निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर+ राम्रा-राम्रा पोसाकहरू बुने। यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले हारुनको निम्ति पवित्र पोसाक बनाए।+