-
प्रस्थान २५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई मेरो निम्ति अनुदान छुट्ट्याएर राख भन्नू; ज-जसले खुसीसाथ दिने इच्छा गर्छन्, तिनीहरू सबैको अनुदान ग्रहण गर्नू।+
-
-
२ कोरिन्थी ८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ,+ नभएको कुरा होइन।
-