-
लेवी १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हारुनको सन्तान अर्थात् पुजारीहरूले वेदीमा आगो बालून्+ र आगोमा दाउरा मिलाएर राखून्।
-
-
लेवी ३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अनि पुजारीले ती सबैलाई भोजनको रूपमा वेदीमा जलाऊन्। यो आगोमा जलाएर चढाइने भेटी हो, जसबाट परमेश्वरलाई मन पर्ने बास्ना निस्कन्छ। बोसोजति सबै यहोवा परमेश्वरकै हुन्।+
-
-
नहेम्याह १३:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यसपछि मैले तिनीहरूलाई विदेशीहरूको हरेक खराब असरदेखि अलग गरेर शुद्ध पारेँ अनि पुजारीहरू र लेवीहरूलाई तिनीहरूको आ-आफ्नै सेवामा फेरि नियुक्त गरेँ।+ ३१ अनि मैले परमेश्वरको भवनमा ठहराइएका समयहरूमा दाउरा ल्याउने+ र उब्जनीको पहिलो फल ल्याउने बन्दोबस्त मिलाएँ।
हे मेरा परमेश्वर, मलाई नबिर्सनुहोस् र ममाथि कृपा देखाउनुहोस्।*+
-