प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “‘तावामा पकाइएको अन्‍नभेटी चढाउने हो भने+ त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको अखमिरा रोटी होस्‌।

  • लेवी ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘जुन पुजारीले तन्दुरमा,* ताप्केमा वा तावामा पकाइएको अन्‍नभेटी चढाउँछन्‌,+ त्यो तिनकै हुनेछ। त्यो पुजारीको भाग हो।+

  • १ इतिहास २३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ साथै तिनीहरूले भेटीको रोटी,*+ अन्‍नभेटीको लागि मसिनो पीठो, अखमिरा* पापडी,+ तावामा पकाइने रोटी र तेलमा मुछिने पीठोसित सम्बन्धित कामहरूमा मदत गर्ने जिम्मा पाएका थिए।+ अनि तिनीहरू नापतौलसम्बन्धी सबै काममा सघाउँथे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने