-
लेवी १०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तिमीहरूले पापभेटीलाई किन पवित्र ठाउँमा बसेर खाएनौ?+ त्यो महापवित्र कुरा हो अनि तिमीहरूले सारा इस्राएलीहरूको दोष हटाउन सक र तिनीहरूको लागि यहोवा परमेश्वरसामु प्रायश्चित गर्न सक भनेर त्यो तिमीहरूलाई दिइएको थियो।
-