-
लेवी १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भई र उसले छोरा जन्माई भने ऊ सात दिनसम्म अशुद्ध रहोस्; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्।+
-
-
लेवी १२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ रगत बगेको कारण अशुद्ध भएकीले अर्को ३३ दिनसम्म ऊ अशुद्धै रहनेछे। त्यतिन्जेल उसले कुनै पनि पवित्र थोक नछोओस् र शुद्धीकरणको समय नसिद्धिएसम्म पवित्र ठाउँमा नजाओस्।
-