-
लेवी ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर समुद्रमा होस् वा नदीनालामा, झुन्डमा रहने र अन्य किसिमका जीवजन्तु जसको पखेटा र कत्ला हुँदैनन्, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्।
-
-
व्यवस्था १४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर तिमीहरूले पखेटा र कत्ला नभएका जीवजन्तुचाहिँ नखानू। त्यो तिमीहरूका लागि अशुद्ध हो।
-