प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “हारुनका छोराहरूको वैभव र शोभा बढाउने+ लुगा, पटुका र शिरपोस बनाउनू।+

  • प्रस्थान २९:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “त्यसपछि तिनका छोराहरूलाई अगाडि ल्याउनू र तिनीहरूलाई पनि कोठे बुट्टा भएको लामो लुगा लगाइदिनू।+ ९ हारुन र तिनका छोराहरूलाई पटुका कसिदिनू अनि शिरपोस लगाइदिनू। अबदेखि सधैँ तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌, मेरो यो नियम सधैँभरि कायम राख्नू।+ यसरी तिमीले हारुन र तिनका छोराहरूलाई पुजारीको काम गर्न नियुक्‍त गर्नू।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने