-
लेवी २:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “‘तिमीहरूका सबै अन्नभेटीमा नुन हाल्नू; अन्नभेटी चढाउँदा नुन हाल्न नबिर्सनू किनकि नुनले तिमीहरूलाई परमेश्वरको करारको सम्झना गराउनेछ। तिमीहरूको सबै भेटीमा नुन मिसाउनू।+
-