प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तर यहोवा परमेश्‍वरलाई अग्निभेटीको रूपमा चराचुरुङ्‌गी चढाउने हो भने उसले परेवाको बचेरा वा ढुकुर चढाओस्‌।+

  • लेवी ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘यदि ऊसित भेडाबाख्राको बगालबाट भेटी चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा आफ्नो पापको दोषभेटीस्वरूप यहोवा परमेश्‍वरसामु ल्याओस्‌+—एउटा पापभेटीको निम्ति र अर्को अग्निभेटीको निम्ति।+

  • लेवी १४:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “यदि ऊ गरिब छ र उसको औकातले दिँदैन भने आफ्नो प्रायश्‍चितको निम्ति दोषभेटी चढाउन र त्यसलाई डोलाउने भेटीको रूपमा डोलाउन उसले भेडाको एउटा निष्खोट पाठो ल्याओस्‌। साथै अन्‍नभेटीको निम्ति एपाको दस भागको एक भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्‌ अनि एक लग तेल ल्याओस्‌। २२ अनि आफ्नो औकातअनुसार उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा पनि ल्याओस्‌; एउटा पापभेटीको निम्ति अनि अर्को अग्निभेटीको निम्ति।+

  • लुका २:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि तिनीहरूले यहोवा* परमेश्‍वरको व्यवस्थामा भनिएअनुसार यस्तो बलिदान चढाए: “एक जोडी ढुकुर वा परेवाका दुई वटा बचेरा।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने