प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ७:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “इस्राएलीहरूलाई भन्‍नू, ‘यदि कसैले यहोवा परमेश्‍वरलाई चढाउन मेलबलि ल्याउँछ भने उसले त्यसको केही भाग यहोवा परमेश्‍वरलाई चढाओस्‌।+ ३० यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउन उसले त्यस जनावरको बोसो+ र ह्‍याकुला आफ्नो हातमा बोकेर ल्याओस्‌। अनि डोलाउने भेटीको*+ रूपमा यहोवा परमेश्‍वरसामु डोलाओस्‌।* ३१ पुजारीले बोसोजति वेदीमा जलाऊन्‌+ तर ह्‍याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने