प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘त्यो अग्निभेटी भेडाबाख्राको बगालबाट ल्याइएको हो भने+ उसले भेडाको अथवा बाख्राको निष्खोट पाठो चढाओस्‌।+ ११ त्यसलाई यहोवा परमेश्‍वरसामु वेदीको उत्तरतिर काट्‌नू अनि हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्‌।+

  • लेवी ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “‘यदि अभिषिक्‍त पुजारीको+ पापले गर्दा+ सारा इस्राएलीहरू दोषी भए भने तिनले आफूले गरेको पापको निम्ति पापभेटीको* रूपमा यहोवा परमेश्‍वरलाई निष्खोट बहर चढाऊन्‌।+ ४ तिनले त्यो बहर भेट हुने पालको* अगाडि यहोवा परमेश्‍वरसामु ल्याऊन्‌,+ त्यसको टाउकोमा हात राखून्‌ र त्यसलाई यहोवा परमेश्‍वरसामु काटून्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने