-
लेवी १४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ सातौँ दिनमा उसले आफ्नो कपाल, दाह्री र आँखीभौँ खौरोस्। सबै रौँ खौरिसकेपछि उसले फेरि आफ्नो लुगा धोओस् र नुहाओस्। अनि ऊ शुद्ध हुनेछ।
-
-
लुका ५:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तब येसुले त्यस मानिसलाई यो कुरा कसैलाई नभन्नू भनी आदेश दिनुभयो। उहाँले उसलाई यसो पनि भन्नुभयो: “जाऊ, गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+
-