लेवी ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “‘यदि ऊसित भेडाबाख्राको बगालबाट भेटी चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा आफ्नो पापको दोषभेटीस्वरूप यहोवा परमेश्वरसामु ल्याओस्+—एउटा पापभेटीको निम्ति र अर्को अग्निभेटीको निम्ति।+
७ “‘यदि ऊसित भेडाबाख्राको बगालबाट भेटी चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा आफ्नो पापको दोषभेटीस्वरूप यहोवा परमेश्वरसामु ल्याओस्+—एउटा पापभेटीको निम्ति र अर्को अग्निभेटीको निम्ति।+