-
व्यवस्था ७:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “तिमीहरूले ती विधिविधानमा ध्यान दिइरह्यौ र ती पालन गरिरह्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खासित कसम खानुभएझैँ आफ्नो करार पूरा गर्नुहुनेछ र तिमीहरूलाई अटल प्रेम देखाइरहनुहुनेछ।
-
-
व्यवस्था ७:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहोवा परमेश्वरले तिमीहरूका सबै रोगबिमार हटाइदिनुहुनेछ। मिश्रमा तिमीहरूले देखेका कुनै पनि भयानक रोग तिमीहरूलाई लाग्नेछैन।+ बरु तिमीहरूलाई घृणा गर्नेहरूलाई उहाँले ती रोगबिमारले सताउनुहुनेछ।
-