-
लेवी १३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ उसको छालाको दाग सेतो छ तर त्यो भित्रसम्म गढेको छैन अनि त्यहाँको रौँ सेतो भएको छैन भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्।+
-
-
लेवी १३:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० पुजारीले त्यसलाई जाँचेर हेरून् र ढुसी लागेको सामानलाई सात दिनसम्म अलग्गै राखून्।+
-
-
गन्ती १२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले मरियमलाई सात दिनसम्म छाउनीबाहिर एक्लै राखियो+ अनि उनलाई छाउनीमा नफर्काउन्जेल मानिसहरूले यात्रा अघि बढाएनन्।
-