-
लेवी १३:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ पुजारीले सातौँ दिनमा जाँचेर हेर्दा त्यो ढुसी लुगामा, धागोमा वा छालामा (त्यो छाला जुनसुकै कामको लागि प्रयोग गरिए तापनि) फैलिएको भेट्टाएमा त्यो सर्ने किसिमको ढुसी हो। त्यसैले त्यो अशुद्ध हो।+
-