लेवी २२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हारुनका सन्तानमध्ये कोही कुष्ठरोग लागेकोले,+ धातु बगेकोले,+ लास छोएको व्यक्तिलाई छोएकोले+ वा वीर्य बगेकोले+ अशुद्ध भएका छन् भने तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्।+ गन्ती ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “कुष्ठरोग लागेको हरेक मानिस,+ धातु बगेको हरेक व्यक्ति+ र लास छोएर अशुद्ध भएको हरेक व्यक्तिलाई+ छाउनी बाहिर राख्नू भनेर इस्राएलीहरूलाई आज्ञा देऊ।
४ हारुनका सन्तानमध्ये कोही कुष्ठरोग लागेकोले,+ धातु बगेकोले,+ लास छोएको व्यक्तिलाई छोएकोले+ वा वीर्य बगेकोले+ अशुद्ध भएका छन् भने तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्।+
२ “कुष्ठरोग लागेको हरेक मानिस,+ धातु बगेको हरेक व्यक्ति+ र लास छोएर अशुद्ध भएको हरेक व्यक्तिलाई+ छाउनी बाहिर राख्नू भनेर इस्राएलीहरूलाई आज्ञा देऊ।