-
लेवी १२:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनले त्यो यहोवा परमेश्वरसामु चढाऊन् र त्यस स्त्रीको निम्ति प्रायश्चित गरिदेऊन्। त्यसपछि ऊ रगत बगेको कारण अशुद्ध भएको अवस्थाबाट शुद्ध हुनेछे। कुनै स्त्रीले छोरा या छोरी जन्माउँदा यही नियम लागू हुनेछ।
-