उत्पत्ति ९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद लेवी १७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “‘कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले रगत खाएमा+ म उसलाई त्याग्नेछु र उसलाई समुदायबाट हटाउनेछु।* लेवी १७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद व्यवस्था १२:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू। प्रेषित १५:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ। प्रेषित १५:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद
१० “‘कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले रगत खाएमा+ म उसलाई त्याग्नेछु र उसलाई समुदायबाट हटाउनेछु।*
२३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू।
२० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ।