एफिसी १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ख्रिष्टले आफ्नो रगतद्वारा तिर्नुभएको फिरौतीमार्फत+ हामीले छुटकारा पाएका छौँ। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौँ,+ जुन हामीमाथि परमेश्वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।
७ ख्रिष्टले आफ्नो रगतद्वारा तिर्नुभएको फिरौतीमार्फत+ हामीले छुटकारा पाएका छौँ। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौँ,+ जुन हामीमाथि परमेश्वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।