प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ इस्राएल त्यही ठाउँमा बास बसिरहेको बेला एकदिन रुबेन आफ्नो बुबाकी उपपत्नी बिल्हासित सुते र यो कुरा इस्राएलको कानमा पऱ्‍यो।+

      याकुबका १२ भाइ छोरा थिए।

  • उत्पत्ति ४९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर तिमी आफ्ना भाइहरूभन्दा महान्‌ हुन पाउनेछैनौ। किनकि खोलाको छालझैँ अनियन्त्रित भएर तिमी आफ्नो बुबाको ओछ्यानमा चढ्‌यौ। तिमीले मेरो ओछ्यान बिटुलो* पाऱ्‍यौ।+ हो, तिमीले नीच काम गऱ्‍यौ!

  • लेवी २०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो बुबालाई लाजमा पार्छ।+ यस्तो सम्बन्ध राख्ने दुवैलाई मार्नू। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।

  • व्यवस्था २७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “‘आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्‌। किनभने यसो गर्नु बुबाको घोर अपमान गर्नु हो।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

  • २ समुएल १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब अहितोपेलले अब्सालोमलाई भने: “तपाईँको बुबाका उपपत्नीहरूसित सम्भोग गर्नुहोस्‌,+ जसलाई उहाँले महलको रेखदेख गर्न यहीँ छोडेर जानुभएको छ।+ तब तपाईँले यस्तो काम गरेर आफ्नो बुबाको अपमान गर्नुभएको छ भनी सारा इस्राएलले थाह पाउनेछ अनि तपाईँलाई समर्थन गर्नेहरूको हौसला अझ बढ्‌नेछ।”

  • १ कोरिन्थी ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ भनौँ भने तिमीहरूमाझ अवैध यौनसम्बन्ध*+ राख्ने एक जना मानिस छ भनेर मैले सुनेको छु, यस्तो सम्बन्ध, जुन अन्यजातिका मानिसहरूले समेत राख्दैनन्‌। तिमीहरूमध्ये कसैले आफ्नै बुबाकी पत्नीलाई राखेको छ रे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने