लेवी २०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ म जुन जातिहरूलाई तिमीहरूसामुबाट धपाउँदै छु, तिनीहरूको रीतिअनुसार नचल।+ तिनीहरूले यस्तै काम गरेकोले म तिनीहरूलाई घृणा गर्छु।+ व्यवस्था १८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद
२३ म जुन जातिहरूलाई तिमीहरूसामुबाट धपाउँदै छु, तिनीहरूको रीतिअनुसार नचल।+ तिनीहरूले यस्तै काम गरेकोले म तिनीहरूलाई घृणा गर्छु।+