-
प्रस्थान २०:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ किनकि यहोवा परमेश्वरले छ दिनमा आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनदेखि विश्राम गर्न थाल्नुभयो।+ त्यसैले यहोवा परमेश्वरले विश्रामदिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र ठहराउनुभयो।
-
-
लुका ६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+
-