-
याकुब ५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ विशेषगरि, हे मेरा भाइ हो, कसम खान छोड। तिमीहरूले न स्वर्गको न पृथ्वीको न त अरू कुनै कुराको नाममै कसम खाओ। तर तिमीहरूको ‘हुन्छ’ चाहिँ ‘हुन्छ’ अनि ‘हुँदैन’ चाहिँ ‘हुँदैन’ नै होस्+ ताकि तिमीहरू सजाय पाउन लायक नठहरिओ।
-