६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्तिहरूको+ पछि लागेर वेश्यावृत्ति गऱ्यो* भने म उसलाई त्यसै छोड्नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+
१३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्वरप्रति वफादार रहेनन्। तिनले यहोवा परमेश्वरको आज्ञा पालन गरेनन्।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+