-
व्यवस्था २५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “तिमीहरूले एउटै तौलको लागि आफ्नो झोलामा ढुङ्गाका दुई किसिमका ढक नराख्नू,+ एउटा धेरै तौल भएको र अर्को कम तौल भएको।
-
-
व्यवस्था २५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिमीहरूले ठीक तौलको ढक र ठीक नापको भाँडा राख्नू। यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू दीर्घायु हुनेछौ।+
-