-
लेवी १८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “‘तिमीले आफ्नी बुहारीसित यौनसम्बन्ध नराख्नू।+ ऊ तिम्रो छोराकी पत्नी हो; तिमीले ऊसित यौनसम्बन्ध राख्नु हुँदैन।
-
-
लेवी १८:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यदि कसैले यीमध्ये कुनै घिनलाग्दो काम गरेमा उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*
-