प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ हारुनले त्यो आफ्नो निधारमा लगाऊन्‌। इस्राएलीहरूले पवित्र भेटीको रूपमा चढाउने थोकहरू परमेश्‍वरको नजरमा पवित्र हुन्छ। त्यसैले कुनै इस्राएलीले पवित्र थोकहरू चढाउँदा त्रुटि भएमा त्यसको दोष हारुनलाई लाग्नेछ।+ मानिसहरूले यहोवा परमेश्‍वरको निगाह पाऊन्‌ भनेर त्यो पाता सधैँ हारुनको निधारमा रहोस्‌।

  • गन्ती १८:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तिमीहरूले आफूले पाएको भेटीबाट सर्वोत्तम थोक चढाएमा तिमीहरू पापको दोषी हुनेछैनौ। इस्राएलीहरूले चढाएको पवित्र भेटीलाई तिमीहरूले अशुद्ध नपार नत्र तिमीहरू मर्नेछौ।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने