१४ साथै डोलाउने भेटीको ह्याकुला र त्यसको पवित्र भाग अर्थात् खुट्टा+ पनि शुद्ध ठाउँमा बसेर खानू। तिमी र तिम्रा छोराछोरी सबैले खानू+ किनभने इस्राएलीहरूले चढाउने मेलबलिका यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुन्।
१९ इस्राएलीहरूले यहोवा परमेश्वरलाई चढाउने सबै पवित्र दान+ मैले तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ यो यहोवा परमेश्वरसामु तिमी र तिम्रो सन्तानको लागि सधैँभरि रहिरहने नुनको करार* हो।”