प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ वर्षको एक पटक इस्राएलीहरूको सबै पाप प्रायश्‍चित गरिदिन+ तिमीले यो नियम सधैँ पालन गर्नू।”+

      यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएअनुसारै हारुनले गरे।

  • हिब्रू ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+

  • हिब्रू ९:२४-२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्‍वरसामु* हाजिर हुनुहुन्छ।+ २५ उहाँले आफूलाई बारम्बार बलि चढाउनुपर्दैन, जस्तो कि प्रधानपुजारी हरेक वर्ष पवित्र ठाउँभित्र पस्थे+ तर आफ्नो रगत लिएर त होइन। २६ नत्र त उहाँले संसारको प्रारम्भदेखि बारम्बार दुःख भोग्नुपर्ने हुन्थ्यो। तर आफैलाई बलि दिएर पाप हटाउन सकियोस्‌ भनेर उहाँले आफूलाई युगहरूको आखिरी समयमा* सदाको लागि एकै चोटि प्रकट गरिसक्नुभएको छ।+

  • हिब्रू १०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० येसु ख्रिष्टले एकै चोटि सदाको लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा यही “इच्छा”-द्वारा+ हामी पवित्र पारिएका छौँ।+

  • १ युहन्‍ना २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+ २ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्‍चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने