प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर ऊ शुद्ध थियो र कतै टाढा गएको थिएन तैपनि उसले निस्तार चाड मनाउन हेलचेक्य्राइँ गऱ्‍यो र तोकिएको समयमा यहोवा परमेश्‍वरलाई बलिदान चढाएन भने उसलाई समुदायबाट हटाउनू।*+ उसले आफ्नो पापको नतिजा भोगोस्‌।

  • गन्ती १५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “‘तर कुनै इस्राएली वा विदेशीले जानाजानी पाप गऱ्‍यो भने+ उसले यहोवा परमेश्‍वरको निन्दा गरेको हुन्छ र उसलाई समुदायबाट हटाउनै पर्छ।*

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने