प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले अग्निभेटी चढाउँदा वा भेडाको पाठो बलि चढाउँदा मद्यभेटी पनि चढाउनू। यसको लागि एक चौथाइ हिन दाखमद्य* ल्याउनू।+

  • गन्ती २८:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ सिनै डाँडामा दिइएको नियमअनुसारै तिमीहरूले यो अग्निभेटी नियमित रूपमा चढाउनू।+ तिमीहरूले यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ। ७ साथै तिमीहरूले मद्यभेटीको रूपमा प्रत्येक पाठोसँग एक चौथाइ हिन मद्य चढाउनू।+ यहोवा परमेश्‍वरको लागि मद्यभेटीको रूपमा यसलाई पवित्र ठाउँमा खन्याउनू।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने