प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ९:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यो सुन्‍नेबित्तिकै हारुन वेदीको नजिक गए र आफ्नो पापको प्रायश्‍चितको निम्ति पापभेटीको बाछो काटे।+ ९ अनि हारुनका छोराहरूले त्यसको रगत उनलाई दिए+ र उनले त्यस रगतमा औँला चोपेर वेदीका सिङहरूमा लगाइदिए। बाँकी रगतचाहिँ उनले वेदीको मुनिपट्टि खन्याइदिए।+

  • लेवी १६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “त्यसपछि उनी पालबाट निस्केर यहोवा परमेश्‍वरसामु भएको वेदीमा आऊन्‌+ र वेदीको निम्ति प्रायश्‍चित गरिदेऊन्‌; उनले बहरको अलिकति रगत र बाख्राको पाठोको अलिकति रगत लिएर वेदीको चारैतिरका सिङहरूमा लगाइदेऊन्‌।

  • हिब्रू ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ+ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने