-
प्रस्थान १८:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मोसाले आफ्ना ससुरालाई भने: “मानिसहरू परमेश्वरको डोऱ्याइ खोज्न मकहाँ आउँछन्। १६ साथै कुनै मुद्दामामिला सुल्झाउनुपऱ्यो भने पनि तिनीहरू मकहाँ आउँछन् र मैले तिनीहरूको निसाफ गरिदिनुपर्छ। अनि म तिनीहरूलाई साँचो परमेश्वरको फैसला र उहाँका नियमहरू बताउँछु।”+
-
-
गन्ती १५:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यस व्यक्तिलाई के गर्नुपर्छ भन्नेबारे स्पष्ट नियम नभएकोले तिनीहरूले उसलाई हिरासतमा राखे।+
-