-
प्रस्थान २२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई माऱ्यो वा बेच्यो भने त्यसको क्षतिपूर्तिस्वरूप उसले एउटा गोरुको सट्टा पाँच वटा गोरु र एउटा भेडाको सट्टा चार वटा भेडा देओस्।+
-