प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर सातौँ वर्षमा चाहिँ आफ्नो खेत नजोत्नू र त्यसलाई बाँझै छोड्‌नू। तिमीहरूमाझ भएका गरिबहरूले तिमीहरूको खेतमा जे उब्जन्छ, ती खाऊन्‌ र त्यसपछि जे-जति बाँकी रहन्छ, त्योचाहिँ जङ्‌गली जनावरले खाऊन्‌। अङ्‌गुर बगान र जैतुन बगानलाई पनि त्यसै गर्नू।

  • लेवी २५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर विश्रामवर्षमा जे आफै उब्जन्छ, त्यो तिमीहरू, तिमीहरूका दासदासी, ज्यालादारी मजदुर अनि तिमीहरूमाझ बसोबास गर्ने विदेशीहरूले खान सक्छौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने