-
यहोसु ९:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ ती कुलनायकहरूले गिबोनीहरूसित वाचा गरेअनुसारै यसो पनि भने: “तिनीहरूलाई नमारौँ बरु सबै समुदायको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाऔँ।”
-