लेवी २५:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ “‘तिमीहरूको नजिकै बस्ने कोही इस्राएली गरिब भयो र उसले आफूलाई तिम्रो हातमा बेच्यो भने+ दासलाई जसरी उसलाई नजोताउनू।+ लेवी २५:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ तिमीहरूले ऊसित क्रूर व्यवहार नगर्नू;+ तिमीहरूले आफ्नो परमेश्वरको डर मान्नू।+
३९ “‘तिमीहरूको नजिकै बस्ने कोही इस्राएली गरिब भयो र उसले आफूलाई तिम्रो हातमा बेच्यो भने+ दासलाई जसरी उसलाई नजोताउनू।+