१ इतिहास २२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+ भजन २९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ,+यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।+ हाग्गै २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “‘यो भवनको महिमा पहिलाको भन्दा झन् धेरै हुनेछ,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ। “‘अनि यस ठाउँमा शान्ति छाउनेछ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”
९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+
९ “‘यो भवनको महिमा पहिलाको भन्दा झन् धेरै हुनेछ,’+ सेनाहरूका यहोवा भन्नुहुन्छ। “‘अनि यस ठाउँमा शान्ति छाउनेछ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”