इजकिएल ५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म तिमीहरूविरुद्ध अनिकाल र हिंस्रक जङ्गली जनावरहरू पठाउनेछु,+ जसले तिमीहरूका छोराछोरीलाई तिमीहरूबाट खोस्नेछन्। महामारी र रक्तपातले गर्दा तिमीहरूको बेहाल हुनेछ। म तिमीहरूविरुद्ध तरबार पठाउनेछु।+ म यहोवाले नै यसो भनेको हुँ।’”
१७ म तिमीहरूविरुद्ध अनिकाल र हिंस्रक जङ्गली जनावरहरू पठाउनेछु,+ जसले तिमीहरूका छोराछोरीलाई तिमीहरूबाट खोस्नेछन्। महामारी र रक्तपातले गर्दा तिमीहरूको बेहाल हुनेछ। म तिमीहरूविरुद्ध तरबार पठाउनेछु।+ म यहोवाले नै यसो भनेको हुँ।’”