प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि यहोवा परमेश्‍वरको आज्ञाअनुसारै उहाँका ती सेवकले त्यस वेदीविरुद्ध यस्तो अनिष्ट वाणी सुनाए: “ए वेदी! ए वेदी! यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘हेर! दाउदको घरानामा योसियाह+ नाम गरेको बालक जन्मनेछ। उसले अग्ला थानहरूमा* सेवा गर्ने अनि तँमाथि उक्लेर माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउने पुजारीहरूलाई तँमाथि जलाउनेछ। उसले तँमाथि मान्छेको हड्डी जलाउनेछ।’”+

  • २ राजा २३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि तिनले यहुदाका सहरहरूबाट सबै पुजारीलाई बाहिर ल्याए अनि गेबादेखि+ बेर्सेबासम्मका+ अग्ला थानहरू, जहाँ पुजारीहरू माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउने गर्थे, ती सबै ठाउँलाई अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। साथै तिनले सहरका अगुवा यहोसुको घरको ढोकाको छेउमा उपासनाको लागि बनाइएका अग्ला थानहरू पनि भत्काइदिए। ती थानहरू सहरको मूलढोकाबाट छिर्दा बायाँतिर पर्थे।

  • २ राजा २३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनले त्यहाँका अग्ला थानहरूमा सेवा गर्ने सबै पुजारीलाई वेदीहरूमा बलि दिए र ती वेदीहरूमा मान्छेका हड्डीहरू जलाइदिए।+ त्यसपछि तिनी यरुसलेम फर्के।

  • इजकिएल ६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ इस्राएलीहरूका लास तिनीहरूका घिनलाग्दा मूर्तिहरूकै अगाडि फालिदिनेछु र तिनीहरूका हड्डीहरू तिनीहरूकै वेदीवरिपरि छरिदिनेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने