प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले इस्राएलीहरू आफ्ना शत्रुहरूसामु टिक्न सक्नेछैनन्‌। तिनीहरू शत्रुहरूदेखि भाग्नेछन्‌ किनभने तिनीहरू नाश हुन योग्य छन्‌। जे नाश गर्नुपर्ने हो, त्यसलाई सर्वनाश नगरेसम्म म तिमीलाई साथ दिनेछैनँ।+

  • न्यायकर्ता २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+

  • यर्मिया ३७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूलाई आक्रमण गर्ने कल्दियालीहरूको सारा फौजलाई तिमीहरूले माऱ्‍यौ भने पनि बाँकी रहेका घाइते सिपाहीहरू आ-आफ्नो पालबाट निस्केर आउनेछन्‌ र यस सहरमा आगो लगाइदिनेछन्‌।”’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने