-
रोमी ७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ उदाहरणका लागि, विवाहित स्त्री आफ्नो पति बाँचुन्जेल व्यवस्थाबमोजिम उसैसित बाँधिएकी हुन्छे तर यदि उसको पति मऱ्यो भने ऊ आफ्नो पतिको व्यवस्थाबाट मुक्त हुन्छे।+
-
-
एफिसी ५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ पत्नीहरू ख्रिष्टको अधीनमा बसेजस्तै आ-आफ्ना पतिको अधीनमा पनि बसून्+
-