-
गन्ती १०:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “तिमीले दुई वटा बिगुल बनाउनू।+ ती बिगुलहरू चाँदीलाई घनले पिटेर बनाउनू। मानिसहरूलाई एक ठाउँमा भेला गराउन र छाउनी अर्को ठाउँमा सार्ने सङ्केत दिन बिगुल फुक्नू।
-
-
गन्ती १०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “आफ्नै देशमा शत्रुहरूले थिचोमिचो गरेकोले तिनीहरूसित लडाइँ गर्नुपऱ्यो भने युद्धको बिगुल फुक्नू।+ अनि यहोवा परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ र तिमीहरूलाई शत्रुहरूको हातबाट बचाउनुहुनेछ।
-