प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ आफू गएको देशबारे तिनीहरूले इस्राएलीहरूलाई यस्तो नराम्रो खबर सुनाइरहे:+ “हामी जासुसी गर्न गएको देशले त आफ्नै बासिन्दालाई सखाप पार्दो रहेछ अनि त्यहाँका मानिसहरू बडेमाका रहेछन्‌।+

  • व्यवस्था १:२६-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तर तिमीहरू त्यस देशमा जान मानेनौ र यहोवा तिमीहरूका परमेश्‍वरले दिनुभएको आज्ञा उल्लङ्‌घन गऱ्‍यौ।+ २७ तिमीहरूले आ-आफ्नो पालमा बसेर यसो भन्दै गनगन गरिरह्‍यौ, ‘यहोवा परमेश्‍वर हामीलाई घृणा गर्नुहुन्छ। त्यसैले त उहाँले हामीलाई एमोरीहरूको हातमा सुम्पन र नाश गर्न मिश्रबाट* छुटाएर यहाँ ल्याउनुभयो। २८ हाय, हामी कस्तो ठाउँमा जाँदै छौँ! त्यो देश हेरेर आउनेहरूले हामीलाई यसो भनेर हतोत्साहित बनाए,+ “त्यहाँका मानिसहरू हामीभन्दा एकदमै बलिया अनि अग्ला रहेछन्‌। त्यहाँका सहरहरू एकदम ठूलठूला रहेछन्‌ अनि आकाशै छुने पर्खालले घेरिएका रहेछन्‌।+ हामीले त्यहाँ अनाकीहरू पनि देख्यौँ।”’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने