-
प्रस्थान १३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसैले परमेश्वरले तिनीहरूलाई लाल समुद्रनजिकैको निर्जनभूमि हुँदै लैजानुभयो।+ इस्राएलीहरू मिश्रबाट निस्कँदा सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा निस्के।
-