प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मैले रुबेन र गादको कुललाई+ गिलाददेखि अर्नोन बेँसीको बीचसम्मको इलाका दिएँ र त्यहीँ सिमाना तोकिदिएँ। साथै अझै टाढा अम्मोनीहरूको सिमाना पर्ने याब्बोक बेँसीसम्मको इलाका पनि तिनीहरूलाई दिएँ। १७ अनि अराबाह, यर्दन नदी अनि त्यसको किनारा अर्थात्‌ किन्‍नरेथदेखि अराबाह समुद्रसम्मको इलाका पनि मैले तिनीहरूलाई नै दिएँ। अराबाह समुद्रलाई खारा समुद्र* पनि भनिन्छ, जुन पूर्वतिर रहेको पिस्गाहको फेदमा पर्छ।+

  • यहोसु ११:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यसबारे सुन्‍नेबित्तिकै हजोरका राजा याबिनले मदोनका राजा योबाब,+ सिम्रोनका राजा, अक्षापका राजा,+ २ उत्तरको पहाडी इलाकाका राजाहरू, किन्‍नरेथको दक्षिणमा पर्ने समतल भूभागका* राजाहरू, सेफेलाहका राजाहरू अनि पश्‍चिमतिर दोरका+ पाखाहरूका राजाहरूकहाँ सन्देश पठाए।

  • लुका ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ एकचोटिको कुरा हो, येसु गनेसरेत तालको*+ किनारमा उभिएर परमेश्‍वरको वचन सिकाइरहनुभएको थियो अनि भीड उहाँको कुरा सुन्‍न ठेलमठेल गर्दै थियो।

  • युहन्‍ना ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि येसु गालिल समुद्र अर्थात्‌ टाइबेरियस समुद्रपारि* जानुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने