उत्पत्ति ४६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्। उत्पत्ति ४८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म यहाँ मिश्र आउनुअघि जन्मिएका तिम्रा दुई छोरा अब मेरै भए।+ रुबेन र सिमियोनजस्तै एप्रैम र मनस्से पनि मेरै छोराहरू हुनेछन्।+ यहोसु १६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+
२० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्।
५ म यहाँ मिश्र आउनुअघि जन्मिएका तिम्रा दुई छोरा अब मेरै भए।+ रुबेन र सिमियोनजस्तै एप्रैम र मनस्से पनि मेरै छोराहरू हुनेछन्।+
१६ गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+