प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २१:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “कसैले कुनै मानिसलाई हिर्कायो र ऊ मऱ्‍यो भने त्यसलाई पनि मार्नै पर्छ।+ १३ उसले त्यस मानिसलाई जानाजानी मारेको होइन तर साँचो परमेश्‍वरले नै त्यस्तो हुन दिनुभएको हो भने ऊ भागेर जानको लागि म एउटा ठाउँ तोकिदिनेछु।+

  • व्यवस्था १९:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तर ध्यान देओ, कसैले कुनै मानिसलाई अनजानमा माऱ्‍यो र त्यस मानिससित उसको कुनै दुस्मनी थिएन भने त्यस्तो हत्यारालाई मात्र ती सहरहरूमा बस्न दिनू।+ ५ जस्तै, यदि कुनै मानिसले आफ्नो साथीसँगै जङ्‌गलमा गएर दाउरा काट्‌दा वा रूख ढाल्दा बिँडबाट बन्चरो खुस्केर साथीलाई लाग्यो र ऊ मऱ्‍यो भने त्यस्तो हत्यारा ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस्‌ र आफ्नो ज्यान बचाओस्‌।+

  • यहोसु २०:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूलाई यसो भन, ‘मैले मोसामार्फत भनेझैँ तिमीहरूले केही सहरलाई शरणनगरको रूपमा छुट्ट्याओ।+ ३ यसो गऱ्‍यौ भने अनजानमा वा भुलवश कसैको हत्या गर्ने व्यक्‍ति ती सहरहरूमा भागेर जान सक्छ। अनि रगतको साटो फेर्ने व्यक्‍तिबाट त्यस हत्याराले शरण पाउनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने